सभापति कप : आज एनआरटी र फ्रेन्ड्सबीच खेल हुँदै
काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज क्वाटर फाइनलको अन्तिम खेल हुँदै छ । आज (आइतबार) न्युरोड टिम (एनआरटी)...