काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले रजत पाटीदारलाई कप्तान नियुक्त गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले विहिबार पाटीदारलाई कप्तान घोषणा गरेको हो । कप्तान...