एनपीएलको फाईनलमा पुग्ने पहिलो टोलि बन्यो सुदूरपश्चिम रोयल्स
काठमाडौँ | जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । जनकपुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम...