विराटनगर किंग्सलाई हराउदै काठमान्डु गुर्खाजको चौथो जित
काठमाडौँ | नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सबिरुद्धको आजको खेल काठमान्डु गुर्खाजले जितेको छ । विराटनगर किंग्सले दिएको ११७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभर १ बलमा ९ विकेट गुमाएर...