By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    6 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    9 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    10 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    10 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    13 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एनपीएलमा हालसम्म बने १० रोचक कीर्तिमान, कसको नाममा कुन रेकर्ड?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एनपीएलमा हालसम्म बने १० रोचक कीर्तिमान, कसको नाममा कुन रेकर्ड?
काठमाडौँ - KTMखेलकुदमुख्य समाचारसमाज

एनपीएलमा हालसम्म बने १० रोचक कीर्तिमान, कसको नाममा कुन रेकर्ड?

साझासवाल
Last updated: December 17, 2024 1:03 pm
साझासवाल
6 Min Read
Share

काठमाडौँ | खेलाडीहरू केवल जित्नका लागि मात्रै होइन, कीर्तिमान बनाउनका लागि  पनि खेल्ने गर्छन्। कीर्तिमानले खेलाडीहरूको करिअरलाई उचाइ दिन्छ र उनीहरूको प्रदर्शनलाई दस्तावेजीकरण गर्न मद्दत गर्छ।

Contents
  • कसको नाममा कुन रेकर्ड?
    • सबैभन्दा ठूलो स्कोर
    • सर्वाधिक रनकर्ता
    • एकमात्र शतक
    • धेरै अर्धशतक
    • धेरै छक्काको कीर्तिमान
    • सबैभन्दा धेरै विकेट
    • धेरै क्याच गर्ने खेलाडी
    • सबैभन्दा ठूलो साझेदारी
    • एक बलमा १५ रन
    • छिटो अर्धशतक

अहिले काठमाडौँ कीर्तिपुरमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा पनि खेलाडीहरूले यस्तै रोचक कीर्तिमान बनाईरहेका छन्। समूह चरणका खेलहरू सोमबार सकिँदा ८ टिमले एकअर्कासँग खेले, जसमा केही टिमको प्रदर्शन शानदार रह्यो भने केहीका लागि यो लिग बिर्सनलायक बन्यो।

अब बुधबारबाट प्लेअफ चरण सुरू हुँदैछ। समूह चरणबाट चार टिम बाहिरिए, अब चार टिमले फाइनलसम्म पुग्न प्रतिस्पर्धा गर्नेछन्। प्लेअफ चरण र फाइनलसम्म पुग्न थप चार खेल बाँकी छन्।

एनपीएलमा अहिलेसम्म केही रोचक र महत्त्वपूर्ण कीर्तिमान बनेका छन्। यस्ता कीर्तिमानले खेललाई अझै रोचक बनाएको छ।

कसको नाममा कुन रेकर्ड?

  • सबैभन्दा ठूलो स्कोर

    समूह चरणका खेल सकिँदासम्म यो एनपीएलमा सबैभन्दा बढी टार्गेट रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले दिएको छ। लुम्बिनीले विराटनगरलाई १९२ रनको टार्गेट दिएको थियो।
    विराटनगरले उक्त टार्गेट ८ विकेटको क्षतिमा १९.५ ओभरमा भेटाउँदै १९३ रन हान्यो। एनपीएलबाट बाहिरिए पनि यो रनसँगैको जित नै अहिलेसम्म एनपीएलको सबैभन्दा ठूलो स्कोर हो। समूह चरणमा अन्य कुनै पनि टिमले यति धेरै रन हान्न सकेनन्।

  • सर्वाधिक रनकर्ता

    एनपीएलमा अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल हुन्। उनले ७ खेलमा २६ चौका र ११ छक्काको मद्दतमा २७९ रन बनाएका छन्।
    उनको यो कीर्तिमानलाई २३३ रनसहित चितवन राइनोजका रवि बोपराले पछ्याइरहेका छन्। चितवनकै कुशल मल्ल पनि २०२ रन पुर्‍याएर चौथो स्थानमा छन्।  यो एनपीएलमा यदि नेपाली खेलाडी लिगकै उत्कृष्ट घोषणा भए शारदा समूहले कार उपहार दिने घोषणा गरेको छ। बोपरा र मल्ल दुवैको टिम चितवन राइनोज हो। चितवन प्लेअफमा पुगेकाले उनीहरूसँग रोहितको यो रेकर्ड तोड्ने मौका छ। मल्लले नै रेकर्ड तोडे भने बलिङमा पनि ८ विकेट लिइसकेका उनले कार जित्ने सम्भावना पनि कायमै छ।

  • एकमात्र शतक

    पोखरा एभेन्जर्सका अमेरिकन खेलाडी आन्द्रेस गौसले लुम्बिनीविरुद्ध १०४ रन बनाएर यस संस्करणको एकमात्र शतक हानेका छन्। रोहित पौडेलले सोही खेलमा ९५ रन बनाए पनि शतक पूरा गर्न सकेनन्। रोहितको ९५ नै आन्द्रेसपछिको दोस्रो ठूलो स्कोर हो।

  • धेरै अर्धशतक

    अहिलेसम्म एनपीएलमा सबैभन्दा धेरै अर्धशतक हान्ने कीर्तिमान पनि रोहितकुमार पौडेलकै नाममा छ। उनले दुईवटा अर्धशतक बनाएका छन्। उनले पोखराविरुद्ध ९५ र चितवनविरुद्ध ८० रन हानेका थिए।चितवनका रवि बोपराले पनि दुई अर्धशतक हानिसकेका छन्। कर्णाली र पोखराविरुद्धको खेलमा उनले अर्धशतक हानेका थिए। कर्णालीविरुद्धको उनले ५९ रन र पोखराविरुद्ध ५१ रन हानेका थिए। तर, ब्याटिङ स्ट्राइक रेटका आधारमा रोहित अग्रस्थानमा छन्।

  • धेरै छक्काको कीर्तिमान

    जनकपुर बोल्ट्सका जिम्मी निसमले ६ खेलमा १५ छक्का हान्दै सबैभन्दा धेरै छक्का हान्ने खेलाडी बनेका छन्। उनलाई चितवनका कुशल मल्ल (१४ छक्का) ले नजिकबाट पछ्याइरहेका छन्।
    सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीको रन बहिखातामा पनि ११ छक्का छ। यी तीनैजनाको टिम प्लेअफमा पुगेकाले पनि यो रेकर्डमा फेरबदल हुनसक्ने सम्भावना प्रबल छ।

  • सबैभन्दा धेरै विकेट

    सुदूरपश्चिम रोयल्सका स्कट कुगलाइनले ७ खेलमा १५ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन्। उनलाई जनकपुरका ललित राजवंशी (१३ विकेट) र चितवनका रिजन ढकालले (१३ विकेट) चुनौती दिइरहेका छन्।

  • धेरै क्याच गर्ने खेलाडी

    क्रिकेट ब्याटिङ र बलिङको मात्रै खेल होइन, फिल्डिङको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। फिल्डिङ रेकर्डअन्तर्गत अहिलेसम्म जनकपुर बोल्ट्सका कप्तान अनिल साहले सबैभन्दा बढी खेलाडीलाई क्याच आउट गरेका छन्। उनले अहिलेसम्म १२ क्याच गरेका छन्। त्यसपछि सुदूरपश्चिम रोयल्सका नरेश बुढायर छन्। उनले ९ क्याच गरेका छन्।

  • सबैभन्दा ठूलो साझेदारी

    पोखरा एभेन्जर्सका आन्द्रेस गौस र दिनेश खरेलले लुम्बिनीविरुद्ध १७६ रनको ओपनिङ साझेदारी गर्दै कीर्तिमान बनाए। यो एनपीएलको अहिलेसम्मकै ठूलो साझेदारी हो।

  • एक बलमा १५ रन

    एनपीएलमा चितवन राइनोजका बलर अमर सिंह रौटेलाको एक बलमा १५ रन बनेको अनौठो कीर्तिमान हो। विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको हो। चितवन राइनोजका बलर अमर सिंह रौटेलाले एकै बलमा १५ रन खर्चिंदै विराटनगरका बसिर अहमदलाई यो अनौठौ कीर्तिमान बनाउन सघाएका हुन्। रौटेलाको अन्तिम बलमा बसिरले छक्का हाने। उक्त बल ‘नो बल’ भयो। जम्मा सात रन आयो। त्यसपछि रौटेलाले फेरि बलिङ गर्नुपर्‍यो। त्यसमा बसिरले २ रन जोडे तर फेरि ‘नो बल’ नै भयो। ‘नो बल’सहित जोड्दा फेरि तीन रन आयो। रौटेलाले फेरि बल फ्याँक्नुपर्‍यो। त्यो बल पनि ‘वाइड’ भयो। वाइड हुँदा थप १ रन आयो। दुईपटक ‘नो बल’ र एकपटक वाइड फालेपछि चौथो प्रयासमा मात्रै उनले सही बल फाले। तर त्यो पनि बलमा पनि बसिरले चौका हान्दिए। यसरी एकै बलका लागि रौटेलाले चारपटक बलिङ गर्नुपरेपछि बसिरलाई चिठ्ठा नै पर्‍यो। अर्थात्, एक बलमै उनले १५ रन जोड्न सफल भए।

  • छिटो अर्धशतक

    जनकपुर बोल्ट्सका जिम्मी निसमले १८ बलमै अर्धशतक हान्दै सबैभन्दा छिटो अर्धशतकको रेकर्ड बनाएका छन्। उनले चितवन राइनोजविरुद्धको खेलमा ४ चौका र ५ छक्काको मद्दतमा १८ बलमै अर्धशतक प्रहार गरे। उनले बासिल हमिदले बलिङ गर्दा एकै ओभरमा ४ चौका र १ छक्का २४ रन हानेका थिए।

    यो कीर्तिमान यसअघि पोखरा एभेन्जर्सका आन्द्रेस गौसको नाममा थियो। उनले २० बलमा अर्धशतक हान्दै कीर्तिमान बनाएका थिए।

प्लेअफ र फाइनल खेलमा यी रेकर्ड तोडिने सम्भावना कायमै छ। एनपीएलले नेपाली क्रिकेटमा नयाँ जोश र उत्साह थप्दै गएको छ।

TAGGED:NPL
Share This Article
Facebook Email Copy Link Print
Previous Article ४ दिन म्याद थपको माग राख्दै रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
Next Article भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

र’ प्रमुख नेपाल आउनुको रहस्य

57 years ago
समाज

सिनामंगलस्थित केएमसी अस्पतालमा डाक्टरमाथि आक्रमण गर्ने दुई जना पक्राउ

57 years ago
समाज

त्यो दिन बालकुमारीमा सडक अवरोध भएको जानकारी मलाई थिएन : मन्त्री ज्वाला

57 years ago
समाजसुनसरी - SNS

बसबाट खसेर बालकको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?