टस जितेर नेपालविरुद्ध पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्स
काठमाडौँ | नेदरल्यान्ड्सले त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपालविरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो...