नेपालसँग ४५ रनमै समेटियो मलेसिया, पूजा महतोको सानदार बलिङ
काठमाडौँ | आइसिसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटअन्तर्गत प्लेअफको खेलमा आयोजक मलेसियाले नेपाललाई ४६ रनको झिनो लक्ष्य दिएको छ । जोहर क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको मलेसिया १६.५...