सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगको उपाधिका लागि नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्स भिड्ने
चैत्र २४, भैरहवा | रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको बिहीबार भएको सेमिफाइनल खेल नेपथ्य ज्ञानोदय गोल्ड र जेभी वरियर्सले जितेको छ । जितसँगै द्वय टिम फाइनलको यात्रा तय...