फागुन २०, काठमाडौँ । कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ ।जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने...