एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि एकैदिन तीन कीर्तिमानी
चैत ११, काठमाडौं । मध्यक्रमका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाएका छन् ।त्रिवि मैदानमा पपुवा न्युगिनी (पीएनजी) दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा...