पुस १२, बेइजिङ (रासस/सिन्ह्वा)। चीनमा हरेक पाँचमध्ये एक व्यक्तिमा उच्च रक्तचापको समस्या देखिने गरेको तथा अरु रोगभन्दा रक्तचापबाट सबैभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।एक अध्ययन अनुसार चीनमा करिब...