आईपीएल क्रिकेट: चेन्नईद्वारा बैंग्लोर पराजित, राजस्थानद्वारा मुम्बई पराजित
कात्तिक १०, काठमाडौँ | साविक उपविजेता चेन्नई सुपर किङ्सले यूएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको छ । तर चेन्नई जारी...