आईपीएलमा मुम्बईद्वारा दिल्ली ५७ रनले पराजित, मुम्बई लगातार दोश्रो पटक फाइनलमा
कात्तिक २१, काठमाडौँ | IPL को १३ औं सीजनको पहिलो क्वालिफायर खेलमा मुम्बई इन्डिएन्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गरेको छ । डिफेन्डिंग च्याम्पियन मुंबई लगातार दोश्रो पटक फाइनलमा पुगेको...