क्रिकेटः चार दिने टेस्ट उपयुक्त नरहेको गाँगुलीको भनाई
असार २४,नयाँदिल्ली । (रासस–एएफपी) भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताउनु भएको छ । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित...