काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जीत दर्ता गराएको छ । सुरुवाती दुई खेलमा पराजित कर्णालीले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेट पराजित गरेको हो ।...