अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी
काठमाडौँ | नेपाली अलराउन्डर दीपेन्द्र सिंहले यस वर्ष पनि गल्फ जायन्ट्सबाट इन्टरनेसनल लिग टी–ट्वान्टी खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउन्डर ऐरीले अडानी समूहको स्वामित्वमा रहेको टोलीमा...