एनपीएलमा आज उपाधिका लागि सुदूरपश्चिम र जनकपुरबीच खेल हुदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा...