पोखरा एभेन्जर्सलाई दोस्रो झट्का, शुन्यमै आउट भए भुर्तेल
काठमाडौँ | नेपाल प्रिमियर लिगको जारी खेलमा सुदूरपश्चिम रोयल्सबिरुद्ध पोखरा एभेन्जर्सले दोस्रो विकेट गुमाएको छ। दोस्रो विकेटका रुपमा कुशल भुर्तेल शुन्य रनमै आउट भएका हुन् । उनलाई सुदुरपश्चिमका स्कट कुगेलेइनले...