जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह घाइते
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह खेलका क्रममा घाइते भएका छन्। खेलका क्रममा ब्याट अनब्यालेन्स हुँदा उनको हातको बुढी औंलामा क्र्याक भएको जनकपुरका प्रबन्ध निर्देशक...