क्यानडा टूरमा नेपालको प्रदर्शन निराशाजनक, यस्ता छन् नेपालको अबको लिग २ का सिरिजहरू!
असोज ९, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल मंगलबार वर्षाका कारण रद्द भएको छ। यससँगै नेपालले क्यानडा टूरमा एक अंक जोड्न सफल भएको छ। क्यानडा टूरमा...