फिफा वरियता: अर्जेन्टिना शीर्ष वरियतामा कायमै, स्पेन तेस्रो स्थानमा उक्लियो, नेपाल कतिमा?
साउन ३, काठमाडौँ । विश्व फुटबल महासंघ–फिफाको ताजा वरियताक्रममा कोपा अमेरिका विजेता अर्जेन्टिना शीर्षस्थानमा कायमै रहेको छ । युरो कप विजेता स्पेन पाँच स्थान उक्लिएर तेस्रोमा पुगेको छ ।हालै भएको...