महिला एसिया कपः लगातार दोस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग नेपाल पराजित
असार २६, काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधबार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा...