फागुन १, काठमाडौँ | यसै साता सुरु हुने आईसीसी विश्वकप लिग- २ का शीर्ष चार टोली एक दिवसीय विश्वकपको विश्वस्तरको छनोटमा सीधै पुग्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार...