कार्तिक १७, काठमाडौं | आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा बहराइनले ओमानलाई १०७ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा ९ विकेट गुमाएर १०६ रन...