अर्जुन कुमालको विष्फोटक शतकमा साउदी अरबलाई नेपालले दियो ३४८ रनको लक्ष्य
कार्तिक २, काठमाडौँ | एसीसी यू १९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरेबलाई ३४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका ओपनर अर्जुन कुमालले विष्फोटक ब्याटिङ गर्दै शानदार १४२ रन...