भारतविरुद्ध हामी हाम्रो पूर्ण शक्ति लगाउनेछौँ – प्रशिक्षक देसाई
भदौ १८, काठमाडौँ | प्रशिक्षक मोन्टी देसाईले यसअघिको नेपाली क्रिकेटको पुस्ताले आफ्नो टोलीले ठुला टेस्ट खेल्न राष्ट्रसँग खेल्ने सपना देखेको बताउँदै अहिले सपना पुरा भएको बताएका छन् । भारतविरुद्धको खेलअघि...