कात्तिक १६, चितवन | चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा भाले गैँडा मृतावस्थामा भेटिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ...