भरतपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु
फागुन ६, चितवन | भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...