‘चुनाखानीबाट बस्ती जोखिममा’, बस्ती स्थानान्तरणको माग
कात्तिक २४, चितवन । पूर्वी चितवनको शक्तिखोरस्थित विकट गाउँ कोलारमा सञ्चालन गरिएको चुनाखानीबाट बस्ती नै जोखिममा परेको भन्दै विकल्पको माग गरेका छन् ।
जिल्ला विकास समिति चितवनले प्रशासन कार्यालय, महिला सघन...