आज प्रचण्डकै अगाडि जलाइदैछ ३ सय ६९ गैडाका खाग र अन्य बहुमुल्य भनिएका बस्तुहरु
जेठ ८, चितवन । चितवन राष्ट्रिय निकुञ्जले मरेका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार) आज एक विशेष कार्यक्रम गरि नष्ट गर्ने भएको छ । प्रधानमन्त्री मुख्य आतिथ्यतामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न मन्त्रीहरु तथा...