साउन १३, चितवन । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा क्यान्सर रोगका कारण एक कैदीको मृत्यु भएको छ । मकवानपुर हाँडीखोला घर भएका ४७ वर्षीय कैदी सीताराम विकको आज बिहान करिब ५ बजेतिर...