ताराबहादुर महत । पुस १९, दोलखा । चोरी मुद्धाका एक फरार अभियुक्तलाई पक्राउ गर्न दोलखा प्रहरी सफल भएको छ ।
चोरी मुद्धामा एक महिना कैद सजाय र ३३ हजार रुपैँया...