पर्वतको पहिरोमा पुरिएका मध्ये ६ जनाको शव फेला, तीनको खोजी जारी
जेठ ३२ पर्वत। पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा...