शिक्षामा १२ प्रतिशत बजेट: अनलाइनबाट पठनपाठन अघि बढाइने, दिवा खाजा देशभरः छात्रवृत्ति एकीकृत
जेठ १५, काठमाडौँ (रासस) | सरकारले कोरोना महामारीको जोखिम कायम रहेकाले नयाँ शैक्षिकसत्रको पठनपाठन भर्चुअल, अनलाइन, टेलिभिजन र रेडियोका माध्यमबाट अघि बढाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज...