नेपालमा कोरोना संक्रमणबाट ७६ वर्षीय पुरुषको मृत्यु, मृतकको संख्या ९ पुग्यो
जेठ २१, काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । कोरोनाभाइरस संक्रमणबाट दोलखाका एक ७६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले...