प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति साहमाथि माइक प्रहार
काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहलाई माइक प्रहार भएको छ। बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक...