आज साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बैठक,गभर्नर नियुक्त गर्ने सम्भावना
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ पाँच बजेतिर मन्त्रिपरिषद् बस्ने तय भएको हो।तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन...