काठमाडौँ | मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुपूर्व बैठक बसेको हो । कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा...