तीनकुने घटनामा सुरक्षा चुक भएको भन्दै रास्वपा सांसद सोविताले मागिन् गृहमन्त्रीको राजीनामा
काठमाडौँ | चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शनमा गम्भीर सुरक्षा चुक देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिन्। मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरू...