बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने : गृहमन्त्री लेखक
काठमाडौँ | गृहमन्त्री रमेश लेखकले बहुविवाहलाई मान्यता दिने कानुन संशोधन र परिमार्जन हुने बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देश र जनताको हितमा...