काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध खानेपानी सपना मात्र नभइ अब व्यवहारिक हक बन्ने बताउनुभएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा...