संखुवासभाका पर्यटकीयस्थलहरु ओझेलमा सरोकारवाला निकाय मौन
कात्तिक २२, संखुवासभा । संखुवासभालाई पर्यटकीय रुपमा अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा लिइने गरिन्छ ।
यहाँको प्राकृतिक सम्पदा, रहनसहन आदिवासीहरुलगायतको बहुभाषिक बसोबास र जडीबुटीको भण्डारको रुपमा लिइने यस जिल्लालाई...