कात्तिक २१, कपिलवस्तु । मधेशिहरुको जायज मागलाई सम्वोधन  गर्ने गरि सविधान छिट्टै संसोधन हुने सभामुख ओनसरि घर्ति मगरले बताएकी छिन । 

कपिलवस्तु चन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २१, कपिलवस्तु । मधेशिहरुको जायज मागलाई सम्वोधन  गर्ने गरि सविधान छिट्टै संसोधन हुने सभामुख ओनसरि घर्ति मगरले बताएकी छिन । 

कपिलवस्तु चन्द"/>

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

सविधान छिट्टै संसोधन हुन्छ: सभामुख घर्ति

२०७३, २१ कार्तिक आईतवार १२:३३

कात्तिक २१, कपिलवस्तु । मधेशिहरुको जायज मागलाई सम्वोधन  गर्ने गरि सविधान छिट्टै संसोधन हुने सभामुख ओनसरि घर्ति मगरले बताएकी छिन । 

कपिलवस्तु चन्द्रौटामा भेटघाट क्रममा संचारकर्मिहरुसंगको संक्षिप्त कुराकानीमा उनले यस्तो  बताएकी हुन् । उनले सबै राजनितिक दलको सहमतिमा सविधान संसोधन हुने बताईन । नेपालको सविधान उत्कृट भएको तर केहि कुराहरु छुट्न गएकोले त्यस्लाई पनि सम्वोधन गरि सवैको माग पुरा हुने र कोहि आन्दोलनमा उर्तिन नपर्ने धारण  राखिन् ।

छट पर्वपछि मधेशि दलहरुले पुन आन्दोलनका कार्यक्रम गर्ने भनेपनि आन्दोलन भन्दा पहिला नै सहमतिमा जोड दिई जाहेज मागलाई सरकारले सम्वोधन गर्ने तयारि गरिरहेको बताए । दलहरुले आपसमा सहमति गरेर संविधान सम्सोधन विधेयक सदनमा पेस गर्ने जानकारि गराएको बताईन । सभामुख घर्तीले लोकमान सिंहको महाअभियोगका बिषयमा एक चौथाईले संसदमा दर्ता गराएपछि अहिले प्रक्रिया मै रहेको बताउँदै घर्तीले दलीय सहमतिपछि समितीमा पठाउने बताइन ।

कार्यक्रममा तेस्रो चन्द्रौटा महोत्सवको लागि व्यापार संघ कपिलवस्तुले सभामुख ओनसरि घर्ति मगरलाई प्रमुख अतिथिको रुपमा निमन्त्रण पत्रसमेत दिएको छ । माधव  वेल्वासेबाट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय