रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको पदबाट राजीनामा दिने भएकी छन्। उनले आफू प्रतिनिधिसभाको जिम्मेवारीमै फर्कने प्रस्ताव पार्टीमा लगेकी छन्। पार्टीका कार्यवाहक सभापति डिपी अर्यालसँग पुगेको...