वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन हुन्छ: प्रधानमन्त्री

माघ १३, पर्बत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गर्नुभएको छ ।
पाँचौ पर्वत महोत्सवलाई बिहीबार सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै...