नेपाल दक्षिण एसियाको तेस्रो ‘खुसी राष्ट्र’, संसारकै खुसी राष्ट्र कुन होला ?

चैत ८, काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ ।
संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा...