साउदीमा कामदारको बिजोग, कुटनीतिक पहल गर्न सरकारसँग आग्रह

मङ्सिर १५, काठमाडौँ । नेपाल सरकारले कुटनीतिक पहल नगर्दा साउदी अरेबीयामा कार्यरत नेपाली अत्यन्तै शोसित् भएका सरोकारवालाहरुले बताएका छन् ।
रोजगारीका लागि साउदी जानुपूर्व कामदारसँग भएका कुनै पनि...