संशोधन प्रस्ताव एमालेलाई मान्य हुँदैन: खनाल
मङ्सिर ११, पर्सा । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताएका छन् ।
प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा...