मङ्सिर १०, काठमाडौँ । दुबईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएर अलपत्र परेकामध्ये ११ जना नेपाल फर्कने भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १०, काठमाडौँ । दुबईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएर अलपत्र परेकामध्ये ११ जना नेपाल फर्कने भएका छन् । 

2026-10-15 10:09 AM
काठमाडौँ - KTM

चार लाख रुपैयाँ तिरेर दुबई गएका ११ जना नेपाल फर्कदै


मङ्सिर १०, काठमाडौँ । दुबईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएर अलपत्र परेकामध्ये ११ जना नेपाल फर्कने भएका छन् । 

जेट एयरलाइन्सको उडानबाट शुक्रबार राती ११ बजे उनीहरु नेपाल फर्कन लागेका हुन् । अलऐनमा अलपत्र २० परेकामध्ये ६ जनालाई सारजाहको सज्जामा राखिएको छ । 

बाँकी तीन जना जोगनारायण थारु, अमृत भुजेल र  सुनिल थापालाई अलऐनमै राखिएको पीडित हरिराम थापाले जानकारी दिए । 

सुरक्षा गार्डको रुपमा ६ महिना अघि दुबई गएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका थिए । काठमाडौंको पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावरलाई प्रतिव्यक्ति दुई लाख ५० हजारदेखि चार लाख रुपैयाँसम्म तिरेर आएका उनीहरु युएई आएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने