माघ १, काठमाडौँ । नुवाकोटको पहिचानका रुपमा स्थापित हुँदै गएको गोरु जुधाई मेला सम्पन्न भएको छ ।
प्रत्येक वर्षको माघे सङ्क्रान्तिका दिन तारुका र बेत्रावतीमा परम्परागत रुपमा मनाइँदै...